पर्वतमा ९० वर्षीया वृद्धालाई बलात्कार गर्ने २० वर्षीय युवकलाई यस्तो सजाय

सोमबार, २५ असार पर्वतमा ९० वर्षीया वृद्धालाई बलात्कार गर्ने २० वर्षीय  युवकलाई यस्तो सजाय

फलेवास । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए ।

बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो । रासस 

प्रतिकृया दिनुहोस

छठ पर्वका अवसरमा यस्तो छ भीभीआइपीहरुको शुभकामना

मङ्गलबार, २७ कार्तिक काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा

कारको ठक्करबाट महिलाको मृत्यु

दमक, २७ कात्तिक कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच