टयाङकरको ठक्करबाट भरतपुरमा एक जना घाईते 

चितवन– असार २९ ड्रिम्स् ।


टयाङकरको ठक्करबाट भरतपुरमा एक व्यक्ति घाईते भएका छन् । बा.४ खं ८६७७ नं. को दुध बोक्ने टयाङकरले भरतपुरको मालपोत चोकमा बा. ४ प. ७९२७ नं. को मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकल चालक भरतपुर महानगरपालिका १० का नन्दु श्रेष्ठ गम्भीर घाईते भएका  हुन् ।

 

दाँया हात किचिएर सख्त घाईते श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।  टयाङकर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्र्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।   
 

प्रतिकृया दिनुहोस

२४ औँ तामाङ प्रसारण दिवस चितवनमा मनाईयो÷उर्गेन र सरस्वती सम्मानीत 

शिक्षा र एकताको माध्यमबाट अघि बढौँ – उपप्रमुख लामा राजेश रुम्बा तामाङ, भदौँ १, चितवन ।  २४ औँ तामाङ प्रसारण दिवस चितवनसहित देशैभर विभिन्न

चितवनमा बाह्र जना आन्दोलनकारी पक्राउ

मङ्गलबार, २९ साउन   चितवन । चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी

चितवन घुम्न जाँदै हुनुहुन्छ? यी हुन् राम्रा गन्तब्यहरु

पर्यटकीय क्षेत्रका रुपमा अघि बढेको चितवन घुम्न जाने सोच बनाउनुभएको छ भने यहाँ धेरै ठाउँ सुन्दर र आकर्षक छन्। काठमाडौंबाट मुग्लिन हुँदै जाँदा १ सय ६५