विकासमा भक्तपुर मोडल, गैरसरकारी संस्था निषेध

 

 

भक्तपुर

 शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, पुनर्निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थित सहर निर्माणलगायतका क्षेत्रमा गरेका नमुना कामहरू हेर्न देशभरका जनप्रतिनिधि अहिले भक्तपुर नगरपालिकाको अवलोकनमा आउन थालेका छन् । आजको नयाँ पत्रिकामा मुख्य समाचार छ ।

गैरसरकारी संस्था निषेध

कामभन्दा प्रचार धेरै गर्ने, स्थानीय सूचना विदेशसम्म पु-याउने भन्दै नगरपालिकाले एनजिओको उपस्थिति शून्यमा झार्ने नीति लिएको छ । मल्लकालीन एक सम्पदाको नक्सा बेलायतको लाइब्रेरीमा भेटिएपछि सूचना चुहिने निष्कर्ष नगरपालिकाले निकालेको हो ।

सिसडोल डम्पिङसाइटमा थोरै मात्र समस्या आउँदा काठमाडौं र ललितपुर महानगर मात्रै होइन, बनेपा नगरपालिकासमेत फोहोरले दुर्गन्धित बन्छ । काठमाडौं उपत्यकाका अन्य स्थानीय तहको हालत पनि उस्तै छ, भक्तपुर नगरपालिकाबाहेक । स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ ।

प्रतिकृया दिनुहोस

१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

  काठमाडौं १ भदौ शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार

लोकसेवा १ वर्ष रोकिँदै, ८ लाख युवा प्रभावित हुने

  काठमाडौं ३० साउन सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ । यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन्

शिक्षामा २९५ उपसचिव कामविहीन

साउन २८, २०७५ काठमाडौँ – शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७