बसन्त र सम्झनाको तीज गीत 'आउन बसन' सार्वजनिक (भिडियो सहित)

श्रावण २२, ड्रिम्स -       
 

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बसन्त बरालको तीज गीत 'आउन बस न' लिएर बजारमा आएका छन् । शिव फिल्म प्रा।लि को प्रस्तुती रहेको गीतमा लोक दोहोरी गायिका सम्झना भण्डारी र बसन्त बरालको आवाज रहेको छ । गीतमा सन्तोष बरालको शब्द तथा प्रदिप त्रिपाठीको संगीत रहेको छ । नृत्य निर्देशक शिव परियारको नृत्य निर्देशन गरेका छन भने रविन बिकले सम्पादन गरेका हुन् । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ । गीतमा बिनिता ओझा र आशिश गुरुङले नृत्य गरेका छन् । गीतले यती दर्शक स्रोताहरुको निकै राम्रो माया पाईरहेको छ ।    

 

आफ्नो पहिलो गीत सार्वजनिक गरेका बरालले गीतलाई दर्शकहरुले मन पराईदिनु भएकोमा खुशी ब्यक्त गरेका छन् । साथै उनले दर्शक स्रोताहरुको राम्रो साथ र माया पाएको भन्दै आगामी दिनमा अझै राम्रो गीत लिएर आउने बताएका छन् । 

प्रतिकृया दिनुहोस

दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' बजारमा (भिडियो सहित)

असोज २९ -      दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' सार्वजनिक भएको छ । करुणा रिजाल श्रेष्ठको प्रस्तुती तथा राजु श्रेष्ठको आवाज रहेको गीत

कलाकारले कसरी मनाउँदैछन् दशैं ? यस्तो छ दशैं योजना

असोज २७, २०७५ काठमाडौँ  सबै नेपालीले हर्षोल्लासका साथ बडादसैं मनाउने योजना बनाइरहेका छन् । कोही किनमेलमा ब्यस्त छन् भने कोही कतै घुम्न जाने

'ए मेरो हजुर ३' को फर्स्ट लुक पोष्टर रिलिज

असोज २६, ड्रिम्स -      अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहने चलचित्र 'ए मेरो हजुर ३' को छायांकन सुरु भएको छ । अहिलेका स्टार अनमोल