प्रदीप–मिरुनाको अनस्क्रिन रोमान्स  "रोजी"को​​​​​​​ गीत " फूल हैन "मा


ड्रिम्स्, श्रावण २४ 
चितवन । चलचित्र "रोजी" को गीत सार्वजनिक गरिएको छ । एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द रचना रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन छ । 

क्राइम थ्रीलर र रोमान्टिक जानराको चलचित्रलाई नीरक पौडेलले निर्देशन गरेका छन् । "कुसुमे रुमाल–२" र "होमवर्क" फेम्ड निर्देशक पौडेलको यो तेस्रो चलचित्र हो ।  

अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको चलचित्रले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्ने निर्माण पक्षले जनाएको छ । 

प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ । भदौ २२ गते चलचित्र अल नेपाल प्रदर्शन हुनेछ । 

प्रतिकृया दिनुहोस

समिक्षा बनिन् 'फेस अफ सिटी २०१८'

सुशिल पन्त, भाद्र ४, ड्रिम्स - समिक्षा थापा मगर 'फेस अफ सिटी २०१८' बन्न सफल भएकी छिन् । मुन मिडिया हाउसको आयोजनामा चितवन भरतपुरको कभर्ड हलमा सम्पन्न

प्रियंकाले गरिन् इन्गे‍जमेन्ट

   भदौ २, २०७५ चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेरिकी नागरिक निक जोनससँग इन्गे‍जमेन्ट गरेकी छन्। 'देशी गर्ल' को उपनामले चिनिने

रणवीर-दीपिकाको वैवाहिक मिति तय, ३० जना पाहुनालाई निम्ता!

साउन २९, २०७५ लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति तय भएको खबर आएको छ। लामो समयदेखि बलिउडमा